पल शाह र वर्षा सिवाकोटीको अभिनयमा 'नरिसाऊ न होई'

बजारमा ‘नरिसाऊ न होई’ बोलको गीतको म्युजिक भिडियो आएको छ । 

गायक राजेन्द्र भट्ट (मिस्टर आरजे) र गायिका तथा सञ्चारकर्मी ईश्वरी बरालले गाएको गीतको भिडियो ८के एभरेस्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

म्युजिक भिडियोमा वर्षा सिवाकोटी र पल शाहका साथै कार्टुन क्रुजका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् ।  

मंगलबार दिउँसो अपलोड गरिएको भिडियो दुई घण्टामै करिब एक लाखले हेरिसकेका छन् ।  

‘नरिसाऊ न होई’को म्युजिक भिडियो:






  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १८:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया