विराटनगरमा कोरोना संक्रमितको मृत्यु

झापाका एक कोरोनाभाइरस संक्रमितको मोरङमा मृत्यु भएको छ । मोरङमा विराट मेडिकल कलेजको आइसोलेसनमा उपचार गरिरहेका भद्रपुर नगरपालिका १० का ८६ वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

उनलाई ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो । योसँगै प्रदेश १ मा ५७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १३:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया