सरकारले सिन्धुपाल्चोक र बाग्लुङका बाढी र पहिरोप्रभावित क्षेत्रलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
अघिल्लो मन्त्रिपरिषदको बैठकले ती जिल्लामा विश्व बैंकबाट प्राप्त ५० अर्ब रुपैयाँबाट घर निर्माण गर्ने निर्णय गरेको छ ।
घर निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने सरकारले निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।