पछिल्लो २४ घन्टामा थपिए १३१३  कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय १३  जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बिफ्रिङमा यो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार २ सय ६२ पिसिआर परीक्षण गरिएको थियो । 

यही समयमा १४ सय ५२ जनाले कोरोना जितेको पनि उनले जानकारी दिएका छन् । संक्रमित निको हुने दर अहिले नेपालको ७३.४ प्रतिशत रहेको पनि उनले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : असोज ९, २०७७ शुक्रबार १६:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया