शनिबार काठमाडौं उपत्यकामा थपिए ७ सय २४ कोरोना संक्रमित

शनिबार काठमाडौं उपत्यकामा ७ सय २४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रलायले दिएको जानकारीअनुसार शनिबार काठमाडौंमा ५ सय ८३, भक्तपुरमा ६२ र ललितपुरमा ७८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । 





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार १६:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया