काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या अब २० हजार नाघेको छ ।
शनिबार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै काठमाडौं उपत्यकामा २० हजार ६ सय ९८ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।