नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसबारे क्यानले ट्विटमार्फत जानकारी दिएकाे छ । संक्रमण पुष्टि भएपछि दुवै जना एकान्तवासमा रहेका छन् ।
चन्द र प्याकुरेल असोज ६ गते भरतपुरको चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी थिए ।
उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि सो बैठकमा सहभागी अन्यलाई पनि कोरोना लागेको हुन सक्ने आशंका गरिएको छ ।
President of the Cricket Association of Nepal (CAN) Chatur Bahadur Chand, and the General Secretary Ashok Nath Pyakuryal have been tested #Covid19 ‘positive’. Their health condition is normal right now and we urge all those who came in their direct contact to stay in quarantine.
— CAN (@CricketNep) October 1, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।