सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
अदालतले आइतबार एक सूचनामा यो जानकारी दिएको हो ।
न्यायधीशमा कोरोनाभाइरस संक्रमण देखिएपछि अदालतका कामकारवाही प्रभावित भएका छन् । कोरोना संक्रमित न्यायाधीशहरु अहिले होम आइसोलेसनमा रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।