राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाललाई कोरोना

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।

बिहीबार गरेको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । 

प्रधानमन्त्री कार्यालयका धेरैमा कोरोना पोजेटिभ देखिँदा उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।





  • प्रकाशित मिति : असोज २३, २०७७ शुक्रबार १७:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया