थपिए ५ हजार ८ काेराेनाभाइरस स‌ंक्रमित

नेपालमा पछिल्लाे २४ घन्टामा ५ हजार ८ काेराेनाभाइरस संक्रमित थपिएका छन् ।

नेपालमा एकै दिन याे संख्यामा काेराेना संक्रमित थपिएकाे याे पहिलाेपटक हाे । १९ हजार ३ सय २० पिसिआर परीक्षण गर्दा ५ हजारभन्दा धेरैमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

याेसँगै नेपालमा अब संस्थागत आइसाेलेसनमा बस्ने १३ हजार ६ सय ४५ जना पुगेका छन् ।

त्यस्तै पछिल्लाे २४ घन्टामा काेराेना संक्रमण ठिक हुनेकाे संख्या १ हजार २ सय २९ रहेकाे छ । याेसँगै नेपालमा ७४ हजार २ सय ५२ जनाले कोरोना जितेका छन् । 

काठमाडाैं उपत्यकामा यही समयमा २६७२ जना काेराेनाभाइरस संक्रमित थपिएका छन् ।





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार १६:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया