बलात्कारीलाई फाँसीको माग गर्दै दाङमा किशोरी सडकमा

दाङमा बलात्कारीलाई फाँसीको माग गर्दै किशोरीहरु सडकमा आएका छन् । 

शनिबार दाङको घोराहीमा किशोरीहरुले बलात्कारीलाई फाँसी दिनु पर्ने, अहिलेको सजाय पूर्ण नभएको भन्दै प्लेकार्ड बोकेर सडकमा निस्किएका हुन् ।

पछिल्लो समय नेपालमा बलात्कारका घटना बढिरहेका छन् । अनि बलात्कारीलाई कारवाहीका लागि कडा कानुनको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

 





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार १७:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया