स्पेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साँझ भएको फाइनलमा नाडालले विश्व नम्बर एक नोभाक जोकोविचलाई हराएर उपाधि जितेको हुन् ।
नाडालले जोकोविच ६–०, ६–२ र ७–५ को सोझो सेटमा हराउन सफल भए। नाडालले १ औँ पटक फ्रेन्च ओपन जितेका हुन्। सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा रोजर फेडेररले बनाएको २० उपाधिको कीर्तिमान बराबरी गरेका छन्।
नाडालले हालसम्म फ्रेन्च ओपनबाहेक एकपटक अस्ट्रेलियन ओपन, दुईपटक विम्बल्डन र चारपटक यूएस ओपन जितेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।