जुम्लाका प्रहरी प्रमुखलाई कोरोना पोजेटिभ

जुम्लाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेलाई सोमबार कोरोना पोजेटिभ पुष्टि भएको छ । 

काफ्ले अहिले आफ्नै क्वार्टरमा होम आइसोलेसनमा छन् ।

उनको आइतबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको काफ्ले स्वयंले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार २०:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया