किन आए ‘रअ’का प्रमुख नेपाल ?

नेपालको राजनीतिक गतिविधिमा नजिकबाट चासो राख्दै आएको भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ)का प्रमुख सामन्थ गोयल नेपाल भ्रमण आएका छन् । 

गोयल नेपाल आएको जानकारी उच्च स्रोतबाट जानकारी प्राप्त भए पनि उनी कुन प्रयोजनले नेपाल आएका हुन् भन्ने विषय खुलेको छैन । 

भारतका सेनापति एमएम नर्भाणेको नेपाल भ्रमणमा आउने तय भइसकेको छ । 

यस अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १६:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया