प्रताप दासले ल्याए  ‘जंगे पिल्लर’

गायक प्रताप दासले ‘जंगे पिल्लर’ बोलको गीत सार्वजनिक गरेका छन् । दासलाई फिमेल भोकलमा मेगा श्रेष्ठले साथ दिएकी छिन् । 

राष्ट्रिय भावनाले ओतप्रोत सो गीत  श्रीराम थापाले लेखेका हुन् । सुवास भुषालको संगीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

गणेश शाहीको निर्देशनमा प्रताप र मेगाकै अभिनयमा गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोको छायांकन तथा र सम्पादन फराज अर्पणले गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार २१:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया