कोरोनाले लियो पाँच महिने शिशुको ज्यान

नेपालमा कोरोनाभाइरसका कारण पाँच महिने शिशुको ज्यान गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पाँच महिने शिशुको ज्यान गएको हो ।

उनी मोरङको सुन्दरहरैंचाकी हुन् । उनलाई शुक्रबार मात्र कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

शुक्रबार कोरोना पुष्टि भएपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई मष्तिस्कसम्बन्धी समस्या भएको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १०:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया