विराटनगरमा थप २ कोरोना संक्रमितको निधन

विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।

मृत्यु हुनेहरु सुनसरी र इलामका हुन् । उनीहरुको विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको हो । मृत्यु हुनेमा ३८ वर्षका पुरुष र ५९ वर्षकी महिला रहेका छन् ।

सुनसरीका ३८ वर्षे युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । त्यस्तै, इलामकी ५९ वर्षीया महिला पनि ४ कात्तिक नोबेलमा भर्ना भएकी थिइन् । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १३:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया