अमेरिकी राजदूतले खसीको मासु पकाए, दशैं टीका लगाए

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली हिन्दूहरुको महान् चाड दशैं मनाएका छन् । उनले दशैंको अवसरमा नेपालीहरुलाई शुभकामना मात्र दिएका छैनन्, सामाजिक सन्जालमा आफूले टीका लगाएका तस्वीरहरु पनि राखेका छन् । 

यतिमात्र होइन, उनले केही दिनअघि नै दशैंमा खसीको मासु पकाएको एक भिडियो बनाएर पनि हालेका छन् । 

नेपालमा आफूले दशैं छैटौं वर्ष मनाएको जानकारी दिँदै उनले यो चाडको शुभकामना दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार ९:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया