मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना संक्रमण पुष्टि

नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ वैरागी आफैँले यसबारे जानकारी दिएका हुन् । ट्विट गर्दै उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् । 

वैरागीले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १९:५१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया