काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

पिसीआर परीक्षणका लागि स्वाब दिएका उनको बिहीबार पोजेटिभ रिपोर्ट आएको हो ।

दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार उनले टाउको दुख्नेबाहेक अन्य लक्षण नदेखिएको बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १८:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया