बिहेअघि काजलले गरिन् पायजामा पार्टी

बलिउड अभिनेत्री काजल अग्रवालले मंगेतर गौतम किचलूसँग आज विवाह गर्दैछिन् ।

कोरोनाका कारण यो विवाह सामान्य विवाह हुने यसअघि नै उनकी बहिनीले बताएकी थिइन् । तर, विवाहअगाडि काजलले गरेको पार्टीका तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भएका छन् । 

सामाजिक सन्जालमा उनले पायजामा पार्टी गरेका तस्वीरहरु निकै रुचाइएका हुन् । 

तस्वीरहरु र भिडियामो काजलले साथीहरुसँग मस्ती गरेको देख्न सकिन्छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १२:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया