पूर्वी नवलपरासीमा होम आइसोलेसनमा बसेका दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।
गैंडाकोट नगरपालिका २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका ६ का ६७ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण निधन भएको हो ।
उनीहरु दुवै केही दिनअघि कोरोना पुष्टि भएपछि घरमा नै आइसोलेसनमा रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।