कास्कीमा थप एक संक्रमितको निधन

कास्कीमा थप एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । 

उनी अन्नपूर्ण गाउँपालिकाका हुन् । अस्पतालले जनाएअनुसार ४७ वर्षीय पुरुषको शनिबार राति निधन भएको हो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १२:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया