गोरखाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना

गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनकी पत्नीको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । 

सोमबार भट्टराईको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

केही दिनअघि रुघाखोकी र टाउको दुख्ने लक्षण देखिएपछि परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

१४  कार्तिकमा उनको स्वाब संकलन गरिएको थियो । त्यति बेला देखि नै उनी होम आइसोलेसनमा बस्दै आएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १४:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया