बुधबारः चार कोरोनाभाइरस संक्रमितको निधन

पछिल्ला दिन नेपालमा कोरोनाभाइरसको प्रभाव निकै रफ्तारमा बढिरहेको छ । बढ्दो संक्रमितको संख्या र कोरोनाका कारण भएका मृत्यु यसको उदाहरण हो । 

बुधबार पनि विहानैदेखि विभिन्न ठाउँमा कोरोनाभाइरस संक्रमितको निधनको खबर आउन थालेको छ । 

मंगलबार राति बुटवलमा गुल्मीका एक जनाको निधन भएको छ । त्यस्तै, चितवनमा पनि एक जनाको निधन कोरोनाका कारण भएको छ ।

धरानमा रहेको बिपी प्रतिष्ठानमा दुई महिलाको कोरोनाभाइरसका कारण निधन भएको छ । यीमध्ये एक जना ९ वर्षीया बालिका हुन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १२:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया