बुधबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पाँचथरमा १५, भोजपुरमा २, मोरङमा १७२, संखुवासभामा १, सुनसरीमा १३० जना थपिएका छन् । 

त्यसैगरी, धनुषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा ४, सिरहामा ८, काठमाडौँमा १५७०, काभ्रेमा ६६, चितवनमा ८८, दोलखामा १६, धादिङमा १५, नुवाकोटमा ६२, भक्तपुरमा ११९, मकवानपुरमा ४९, रसुवामा १ र रामेछापमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी, ललितपुरमा १८९, सिन्धुपाल्चोकमा १४, सिन्धुलीमा १३, कास्कीमा १९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासीपूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बाग्लुङमा २, स्याङ्जामा २३, अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा १०, पाल्पामा १२, प्युठानमा ९, बर्दियामा १९, बाँकेमा ४६, रुपन्देहीमा ११० संक्रमित भएका छन् ।  

कालिकोटमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुमपश्चिममा ६, सुर्खेतमा २, अछाममा २, कञ्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा ६ र बैतडीमा ५ जना कोरोना संक्रमित थपिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १८:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया