बालुवाटार पुगे प्रचण्ड, ओलीसँग वान टु वान वार्ता गर्ने
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा आज भेटवार्ता सुरु भएको छ । 

लामो समयको अन्तरालपछि यी दुई नेताबीच आज भेटवार्ता सुरु भएको हो । 

आजको भेटमा यी दुई नेताबीच पछिल्लो समय नेकपामा देखिएको विवादबारे छलफल हुने सम्भावना बढेको छ । स्रोतका अनुसार आजको भेटमा प्रचण्डले ओलीलाई सचिवालय बैठक बोलाउन अनुरोध गर्नेछन् । 

केही समय यता देखिएको विवादमा यी दुई नेताको संवादसमेत रोकिएको थियो । यसअघि पाँच दिनअघि यी दुई नेताले भेटवार्ता गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १३:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया