धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।
मृत्यु हुनेमा १४ वर्षका युवा र ७८ वर्षकी वृद्धा रहेकी छिन् ।
उदयुरका १४ वर्षीय युवा १२ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि २ दिनपछि अस्पताल भर्ना भएका थिए ।
सुनसरीकी ७८ वर्षीया वृद्धा चाहिँ २० कार्तिमा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।