जो बाइडेनल फेरे ट्विटरमा आफ्नो इन्ट्रो

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेनले आफ्नो परिचय पनि अब ट्विटरमा सेयर गरेका छन् ।

उनले अब आफ्नो ट्विटरमा निर्वाचित राष्ट्रपति (प्रेजिडेन्ट इलेक्ट) लेखेका छन् । 

यसअघि उनले आफ्नो यो ट्विटर एकाउन्टमा अमेरिकी राष्ट्रपतिको उम्मेदवार लेखेका थिए ।

 





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार २३:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया