लमजुङका एक कोरोनाभाइरस संक्रमित पुरुषको भरतपुरमा निधन भएको छ । उनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
अस्पतालका अनुसार ४७ वर्षका यी पुरुषको आइतबार विहान निधन भएको हो ।
२१ कार्तिकमा उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनको २३ कार्तिकदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।