१९४६ संक्रमित थपिए, २५०३ डिस्चार्ज, मृत्यु हुने १२१५
फाइल फोटो

शनिबार देशभर १९४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा १९४६ जनामा संक्रमण पुष्टि भएको हो ।  कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म जम्मा संक्रमितको संख्या  २ लाख ८ हजार २९९ पुगेको छ। 
 
मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २५०३ रहेको छ । 

हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको मन्त्रालयले जनाएको छ। 


२४ घण्टामा मृत्यु  हुने  संक्रमितको संख्या १३ रहेको छ । नेपालमा कोरोनाबाट  मृत्यु हुनेको जम्मा संख्या १२१५ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १६:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया