कोरोना संक्रमणबाट १९ वर्षीया सुत्केरीको मृत्यु
फाइल फोटो

 सुत्केरी अवस्थामा कोरोना संक्रमित भएकी किशोरीको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको अस्पतालले जनाएको छ । 

सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की ती शिेरी पाँच दिनअघि सुत्केरी भएकी थिइन् ।  उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शक्रबार बीपीको कोभिड अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै  गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो 

उपचारका क्रममा शनिबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १६:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया