संखुवासभामा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान

संखुवासभामा अज्ञात समूह र गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार भएको छ । 

सोमबार विहान त्यहाँ गस्तीमा गएको प्रहरीमाथि चैनपुर नगरपालिका ४ को मैदानेमा गोली प्रहार भएको हो । त्यहाँ १३ जना प्रहरी गस्तीमा रहेको समयमा गोली प्रहार भएको हो । 

आफूहरुमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो । प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७७ साेमबार १८:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया