चितवनमा थप एक कोरोनाभाइरस संक्रमितको निधन

चितवनमा थप एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । 

निधन हुने व्यक्ति भरतपुर महानगरपालिका ३ मा बस्थे । उनी ८१ वर्षका भएको भरतपुर अस्पतालले जनाएको छ । 

२८ कार्तिकामा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको आज निधन भएको हो । योसँगै मंगलबार नेपालमा कोरोनाभाइरसका कारण निधन हुनेको संख्या १८ पुगेको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १७:५०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया