भारतमा कोरोनाः २९ हजार संक्रमित थपिए

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा २९ हजार १ सय ६४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

यो समयमा त्यहाँ ४ सय ४९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

योसँगै भारतमा अब कोरोनाभाइरस संक्रमितको संख्या ८८ लाख ७४ हजार २ सय ९० पुगेको छ । अनि भारतमा १ लाख ३० हजार ५ सय १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

अहिले भारतमा ४ लाख ५३ हजार ४ सय सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार २०:८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया