विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस महामारीका कारण युरोपमा प्रत्येक १७ सेकेन्डमा एकजनाको मृत्यु हुन थालेको छ ।
गत वर्ष डिसेम्बरमा सुरु भएको यो महामारीका कारण युरोपमा निकै धेरै क्षति पुगेको स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले युरोप भनेर वर्गीकरण गरेका देशमा अहिलेसम्म कोरोनाभाइरसका कारण ३ लाख ५५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।