गोकुल बाँस्कोटाले पनि विरोध गरे सुरेन्द्र पाण्डेविरुद्धको नाराबाजीको !
फरकधार / ६ मंसिर, २०७७

शनिबार चितवनको राप्ति नगरपालिकामा भएको नेकपा नेता सुरेन्द्र पाण्डेमाथिको दुव्र्यवहारको विरोध नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि गरेका छन् । 

पाण्डे सहभागी कार्यक्रममा गरिएको होहल्लाको माधव नेपाल तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरुले गरे पनि अहिलेसम्म नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुले यसमा प्रतिक्रिया दिएका थिएनन् ।

तर, सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै गोकुल बाँस्कोटाले पनि यसको निन्दा गरेका छन् ।

उनले गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने र होहल्लाको अर्थ नहुने बताएका छैनन् ।

उनले लेखेका छन्– 

 

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार २१:५१:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया