विराटनगरमा तस्कर र प्रहरीबीच झडप, एक राउन्ड हवाइ फायर
साङ्केतिक तस्वीर

विराटनगरमा तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । विराटनगर महानगरपालिका १७ मटेरुवामा तस्कर र प्रहरीबीच झडप भएको हो ।

सीमा क्षेत्रबाट तस्करी गरेर ल्याइएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा यो घटना भएको हो ।

घटनामा एक प्रहरी सामान्य घाइते भएका छन् । 

घटनामा तस्करीमा संलग्न एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १२:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया