नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या २ लाख नाघेको छ । २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त भएसँगै निको निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

आज देशभर १ हजार ९८० लाई कोरोना पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । 

२४ घण्टामा १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १६:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया