उपत्यकामा थपिए ८३५ संक्रमित, आठको निधन

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा ३५० पुरुष र ४८५ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कुल संक्रमित एक लाख ५ हजार ५१७ जना पुगेका छन् ।

थपिएका मध्ये काठमाडौंका ६३५, ललितपुरका ११३ र भक्तपुरका ८७ जना रहेको मन्त्रालयको तथ्यांक छ । 

त्यसैगरी, पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र आड जना  कोरोना संक्रमितको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १६:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया