बलिउड अभिनेत्री दीपिका पादुकोण र रणबीर कपुरले काम गरेको फिल्म पाँच वर्ष पहिले आजकै दिनमा रिलिज भएको थियो ।
यो फिल्ममा दीपिकाले निर्वाह गरेको पात्रको नाम थियो– तारा ।
त्यसैले हुनुपर्छ, दीपिकाले आफ्ना सामाजिक सन्जाल एकाउन्टहरुमा आफ्नो नाम फेरेर तारा राखेकी छिन् । उनले तमाशा फिल्मका केही दृश्यहरु पनि आफ्ना सामाजिक सन्जालमा सेयर गरेकी छन् ।
इम्तियाज अलिलेल बनाएको यो फिल्म त्यति बेला बक्स अफिसमा हिट भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।