बलिउड अभिनेत्री कियारा आडवाणीको नयाँ फिल्म इन्दुकी जवानी केही दिनमा रिलिज हुँदैछ । त्यही भएर उनी अहिले फिल्मको काममा निकै व्यस्त छिन् ।
फिल्मको प्रमोसनकै लागि उनी विभिन्न मिडियामा पनि आइरहेकी छिन् ।
यही क्रममा उनले भनेकी छिन्, ‘दीपिका र क्याट्रिनाको शरीर र फिटनेस देख्दा मलाई जलन हुन्छ ।’ यसका साथसाथै उनले यी दुवैको उचाइको पनि प्रशंसा गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।