कंगना रनौतको पक्षमा मुम्बई उच्च अदालतको आदेश

मुम्बईको उच्च अदालतले अभिनेत्री कंगना रनौतको बंगलाको भाग भत्काउने मुम्बई महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । 

उक्त आदेश दुर्भावनाबाट प्रेरित भएको र अभिनेत्रीलाई नोक्सान पुर्याउने उद्देश्य रहेको ठहर गर्दै अदालतले महानगरपालिकाको आदेश रद्द गरिदिएको खबर बिबिसी हिन्दीले प्रकाशन गरेको छ । 

मुम्बई महानगरपालिकाले घरको केही भाग गैरकानुनी हिसाबले बनाइएको भन्दै भत्काउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध कंगनाले अदालतमा याचना पत्र बुझाएकी थिइन् ।





  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १९:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया