सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा विवाद अहिले तत्काल रोकिने सम्भावना कम देखिएको छ ।
अहिले भइरहेका सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै रस्साकस्सीमा छन्, दुवैले एक अर्कालाई आरोप लगाएका छन् ।
अब प्रश्न उठेको छ– नेकपा फुट्छ कि फुट्दैन ?
नेकपा नेता ठाकुर गैरेले यसबारे आफ्नो विचार राखेका छन्, फरकधार भिडियोमा । सुनौँ उनका कुरा:
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।