फरकधारलाई फलाे गर्नुस् टिकटकमा

नेपालको अनलाइन म्यागजिन फरकधारडटकमले सामाजिक सन्जाल टिकटकमा पनि आफ्नो एकाउन्ट सुरु गरेको छ । 

फरकधारको युट्युब र फेसबुकमा लाइभ भएका र अपलोड गरिएका सन्देशमुलक तथा समाचारमुलक भिडियोहरु टिकटकमा राख्न फरकधारले टिकटक एकाउन्ट सुरु गरेको हो । 

एक दिनअघि मात्र सुरु भएको फरकधारको टिकटकमा १२ हजारभन्दा धेरैले फलो गरिसकेका छन् । त्यस्तै, फरकधारका भिडियोहरुमा ७५ हजारभन्दा धेरैले लाइक गरिसकेका छन् । 

फरकधारको टिकटकमा समसामयिक भिडियो, स्वास्थ्यसम्बन्धी भिडियो पनि राखिएको छ । 

तलको लिंकमा क्लिक गरेर तपाईंले फरकधारको टिकटक फलो गर्न सक्नुहुन्छ ।
 

https://www.tiktok.com/@farakdhar.com?lang=en



 

@farakdhar.com

सुत्नुभन्दा ३ घण्टा अगाडी खाना खाईसक्नु पर्छ किन ? डा. ऋषिकुमार काफ्ले ##Farakdhar ##Dr_Rishikumar_Kafle_Tips

♬ original sound - FarakDhar.com
  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार २०:२०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया