कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका १ हजार ३ सय ८२ जनासहित सो संख्या पुगेको हो । 

पछिल्लो २४ घण्टामा इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५, सोलुखुम्बुमा ३ जना थपिएका छन् ।  

त्यसैगरी, धनुषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २, सिरहामा ६, काठमाडौँमा ४१२, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४ र ललितपुरमा ११३ जना कोरोना संक्रमित थपिएका छन् । 

यस्तै, सिन्धुपाल्चोकमा ९, कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वत २, लमजुङमा ७, बागलुङमा ११, स्याङ्जामा ७, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४ जना थपिएका छन् ।  

दाङमा १५, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रुपन्देहीमा ५१, रोल्पामा १, कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २, हुम्लामा १, अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार १७:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया