वाणिज्य विभागमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौँमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी तथा सिभिल बंैकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोलाबहादुर विष्टले सोमबार  संयुक्त रुपमा उक्त काउण्टरको उद्घाटन गरेका हुन् ।

काउण्टर सञ्चालनसँगै विभागका सेवाग्राहीले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुर बैंकको काउन्टरमार्फत भुक्तानी गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १३:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया