अमेरिकामा लगाइयो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन

अमेरिकामा कोरोनाभाइरसविरुद्धको पहिलो भ्याक्सिन लगाइएको छ । 

यो भ्याक्सिन फाइजर र बायोनटेक कम्पनीले बनाएको भ्याक्सिन हो । यसअघि यो भ्याक्सिन बेलायतमा व्यापक रुपमा लगाउन थालिएको थियो । 

अमेरिकामा पनि भ्याक्सिनले हिजोमात्र अनुमति पाएको थियो । 

आज पहिले पटक अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्विट गर्दै पूरै विश्व र अमेरिकालाई बधाई भनेका छन् । 





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार २०:४६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया