वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यको विचारः किन हुन्छ क्यान्सर ? के एकपटक भएपछि ठिक हुँदैन क्यान्सर ?

फरधारको द हेल्थ हबमा आजभोलि दैनिक विभिन्न क्षेत्रका चिकित्सकले आफ्नो विचार भिडिओको माध्यमबाट राखिरहेका छन् ।

यही क्रममा जोडिएका छन्, वीर अस्पतालका अन्कोलोजी विभागका प्रमुख वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य पनि । उनी अब फरकधारको द हेल्थ हबमा प्रत्येक सोमबार आउनेछन् । 

यसपटक उनले क्यान्सरबारे आफ्नो धारणा राखेका छन् । सुन्नुहोस्ः 





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार ४:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया