अमेरिकामा एकैदिन २ लाख ५० हजारमा कोरोना संक्रमण, कुल संक्रमित १ करोड ७४ लाख

अमेरिकामा बुधबार एकैदिन २ लाख ५० हजार जनामा संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ७३ लाख ९४ हजार नाघिसकेको छ । 

कोराना भाइरस महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा संक्रमित भेटिएको यो पहिलोपटक हो । त्यस्तै, महामारी सुरु भएयता एकैदिन ठूलो संख्यामा मृत्यु भएको छ । बुधबार एकैदिन ३ हजार ७ सयको मृत्यु भएको छ ।  

यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २ सय ९१ पुगेको छ । 





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १६:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया